समाचारको विधा

स्थानीय

मंगलाको र्यालेखोर र भाइवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु. ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको रु. ९२ लाख २४ हजार ९८७ को

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना

बेनी, ः बेनी बजारका स्वर्गीय गणेशलाल श्रेष्ठको स्मृतिमा उहाँका परिवारले रु. ३ लाख ३ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । बेनीका तत्कालीन मुखीया गणेशलाल, उहाँका श्रीमतिहरु स्व. गणेशकुमारी, भद्रकुमारी र डम्मर कुमारी श्रेष्ठको नाममा

‘मौरीस हर्जोग’ पदमार्ग र अन्नपूर्ण आधार शिविरको पर्यटन प्रर्वद्धन कार्यक्रम

सुरेन गुरुङअन्नपूर्ण ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले पैदलयात्रा गरेका छन् । म्याग्दीको नयाँ ‘भर्जिन’

खडेरीले खेतीबाली सुक्न थालेपछि ताकममा जलसमाधी र अखण्ड कितर्न

गोपाल आचार्यताकम, ः बर्षा नभएर बाली सुकेपछि म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकले जलसमाधी र चौबिस घण्टे अखण्ड किर्तन गरेका छन् । पानीका इष्टदेवता इन्द्र, वरुण र महादेवको वैदिक पुजाआजा सहित ताकमको पधेराचौरमा जप, ध्यान गर्नुका साथै

शिख माविमा कम्प्युटर प्रयोगशाला उद्घाटन

सुरेन गुरुङशिख ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनका लागि प्रवासीको सहयोगमा प्रयोगशाला स्थापना भएको छ । नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा

सडक निर्माणमा बिवाद

बेनी, ः एउटै वडाका २ वटा वस्तिको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका–१ कुहु देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माण रोकिएको छ ।मंगला–१ पुर्णगाउँ र कुहुँका बासिन्दाको बिवाद पूर्णगाउँबासीले प्रयोग गर्ने कुहुँ हुदै

घारमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर सर्ट हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा टोलका

रघुगंगाका शिक्षकलाई विषयगत तालिम

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिकामा आधारभूत तहका शिक्षकहरुका लागि बिषयगत तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिका, सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न) र क्वालिटी एजुकेशन नेपाल, अष्टेलियाको आयोजनामा १० दिने तालिम

पुख्र्यौली नाच प्रतियोगितामा काफलडाडा बिजयी

सुरेन गुरुङभुरुङ्ग–तातोपानी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सर्वाधिक पुरस्कार राशीको मौलिक पुख्र्यौली नाच प्रतियोगिता सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली

चार महिना अघि पिच भएको बेनी–गलेश्वर सडकमा बिटुमीन ‘बिलडिङ’

गलेश्वर ः चार महिनाअघि कालोपत्र भएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डको सडकमा राखेको बिटुमिन (अलकत्रा) पग्लीन थालेको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला