बाढीले गाडी बगायो, भवन, सडकलगायत भौतिक संरचनामा क्षति
बेनी, ः म्याग्दीको बेनी बजार आसपासका क्षेत्रमा शनिबार राती परेको भिषण वर्षापछिको बाढीले विद्यालय, जेष्ठ नागरिक आश्रमको भवन, सडकलगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पोखरा देखि बेनीतर्फ!-->!-->!-->…
