अन्नपूर्ण आधार शिविरको एकिकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना निर्माण गर्न अध्ययन थालिएको छ ।
अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित!-->!-->!-->…