म्याग्दीमा निवृत शिक्षक समाज गठन
बेनी । बेनीमा सोमबार निवृत शिक्षकको भेलाले हरिकृष्ण सुवेदीको अध्यक्षतामा निवृत्त शिक्षक समाज गठन गरेको छ ।
समाजको उपाध्यक्षमा धु्रबलाल शर्मा, महिला उपाध्यक्षमा धनकुमारी थापा, सचिवमा कोमलप्रसाद उपाध्याय र कोषाध्यक्षमा नारायणबहादुर कार्की!-->!-->!-->…
