समाचारको विधा

स्थानीय

पिप्ले–भगवति खानेपानी योजना नौ वर्षपछि योजना कार्यान्वयनको चरणमा

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित वृहत पिप्ले–भगवति खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ

विद्यार्थीलाई पाककला सिकाउन लिटल गार्डेनमा खाना महोत्सव

बेनी, । व्यवहारिक र व्यवसायिक शिक्षा हाँसिल गर्न बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले शुक्रबार खाना महोत्सव गरेका छन् । नेपालको शिक्षा सैद्धान्तिक र घोकन्ते भएको आरोप लागिरहेका बेला लिटल गार्डेन एकेडेमीले कक्षा ६–९ सम्म

गलेश्वर मावि तोरीपानीको ४४ औ वार्षिकोत्सव

तोरीपानी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविले शुक्रबार ४४ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिक्षण क्रियाकलापलाई प्रविधीमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । बेनी

माउण्ट एभरेष्टको ३५ औं वार्षिकोत्सव

बेनी, । बेनीको माउण्ट एभरेष्ट आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ ।गतमंगलबारदेखि सुरु भएको वार्षिकोत्सव विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई प्रशिक्षण, पुरस्कार वितरण, सम्मान,

बेनी नगरपालिकाका १२ वटा गौरवका योजना कार्यान्वयनमा

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा १२ वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट बिनियोजन भएका दुई वटा सम्पन्न, चार वटा

प्रदेश क्षेत्र (ख) स्तरीय ‘तरुण कप’को उपाधी अर्मनलाई

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्न म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) को वडा स्तरीय तरुण कप पुरुष भलिबल प्रतियोगिताको उपाधी मङ्गला गाउँपालिका–५ अर्मनले जितेको छ । नेपाल तरुण दल म्याग्दीले आयोजना गरेको

साहित्यकार श्रेष्ठको २६औं कृति ‘बलमान र बाह् व्यक्तित्व’

बेनी । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठको २६ औं कृति ‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्गी पुन मगरको छैटौं स्मृति दिवसमा उक्त पुस्तक लोकार्पण

कुमारी सहकारी हिनामिना प्रकरणको छानविनका लागि लोकेश पुन पनि पक्राउ

बेनी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दामा छानविनका लागि प्रहरीले थप एक जनालाई पक्राउ परेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरि बिहिबार जिल्ला अदालत

धवलागिरीको बगरमा गाडी पुग्यो

बेनी, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगर गाउँ सडक सञ्जालमा जोडिएको छ । ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले नाउरा हुदै बगर जोड्ने सडक निर्माण गरेपछि बुधबार पहिलो पटक गाडी