समाचारको विधा

स्थानीय

धवलागिरी माविका विद्यार्थीलाई ‘पेन्टिङ’ तालिम

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविका विद्यार्थीहरुलाई ‘पेन्टिङ’ रंग लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी गर्छौ’ कार्यक्रम मार्फत धवलागिरी माविले विद्यार्थीहरुलाई व्यवहारिक र व्यवसायिक

हाडेभिर संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिर बस्ती संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको किनारमा रहेको हाँडेभिर बस्ती, अर्मन स्वास्थ्य चौकी, निर्माणाधिन ५ शैया क्षमताको अस्पताल भवन लगायत

सिंगामा सन्देशमुलक नाटक ‘बिहानी’ प्रदर्शन

सिंगा, । म्याग्दीको बेनी नगरपाकिला–४ नम्बर वडाभित्र रहेका विद्यालयहरुमा लागु पदार्थ दुव्र्यसनी तथा बाल विवाह न्यूनिकरण बिषयक सन्देशमुलक नाटक ‘विहानी’ प्रदर्शन गरिएको छ ।बेनी नगरपालिका– ४ को आर्थिक सहयोगमा धौलागिरी नाट्य समूह बेनीले

मंगलाको केन्द्र बाबियाचौरमा कालोपत्र सडक पुग्यो

बेनी ः म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजार देखि १२.५ किलोमिटर मंगला गाउँपालिका– २ सिममा पुगेको कालोपत्र सडक पूर्वाधार विकास कार्यालयले

पाउद्धार तातोपानी कुण्ड थ्रिपी मोडेलमा सञ्चालन गरिने

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्धार तातोपानी कुण्डलाई सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सञ्चालन गरिने भएको छ । यही जेठ ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार पाउद्धार तातोपानी कुण्ड सार्वजनिक निजी

पात्लेखेतमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपसँगै प्रविधी हस्तान्तरण गरिएको छ । बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” अन्तर्गत सञ्चालित ४५ दिने पन्चेबाजा बजाउने तालिम समापन, कम्बाइन्ड मिल र

साम्तुङ–सोतामा ४३ वर्षपछि पक्की नहर

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्चि नहरलाई पक्कि बनाउन थालिएको छ । साम्तुङ–सोता सिचाई आयोजनाको वि.स. २०३८ मा निर्माण भएको कच्चि नहरलाई पक्किमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट

मौवाफाँटमा मगर समाजको भवन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मगर समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कुल ५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको हो । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र

अन्नपूर्ण आधार शिविरमा मौरिस हर्गोजको शालिक

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही

अन्नपूर्णका कृषकलाई बोका वितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ । १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु