प्रकाश मावि राष्ट्रपति रनिङ्ग शिल्ड च्याम्पीयन
बेनी, प्रकाश मावीले बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा च्याम्पीयन भएको छ । प्रकाश माविले लगातार तेस्रो पटक रनिंग शिल्ड जितेर पच गरेको छ ।
बेनीको खुल्ला मञ्च खेलमैदानमा शनिबार सम्पन्न पाँचौ नगर स्तरीय!-->!-->!-->…
