घराम्दीका कुशलले जिते अन्नपूर्ण म्याराथुनको उपाधी
नारच्याङ, अन्नपूूर्ण हिमाल आरोहण भएको ७५ औ वार्षिकोत्सवको अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधी अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले जित्नुभएको छ ।
चार हजार ९१ मिटर अग्लो अन्नपूूर्ण!-->!-->!-->…
