लिटिल गार्डेनको २१ औ वार्षिकोत्सव
बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीले सोमबार २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।
वार्षिकोत्सव!-->!-->!-->…
