शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन् ।
मङसिर–पुष महिनाको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि प्रतिकुल मानिन्छ । बसन्त र शरद ऋतु आरोहण र पदयात्राका लागि!-->!-->!-->…
