समाचारको विधा

स्थानीय

बेनी–दरवाङ सडक आयोजनाको सिम–पानाबगर खण्डमा कालोपत्र शुरु

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा आजदेखि कालोपत्र गर्न थालिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर– रणवाङको सिमाना

धवलागिरीका युवाहरुले चलाए नमुना गाउँसभा

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका युवाहरुले शुक्रबार नमुना गाउँसभा सञ्चालन गरेका छन् । धवलागिरी गाउँपालिका र राष्ट्रिय युवा परिषद्ले मुनामा सञ्चालन गरेको नमुना संसद अभ्यास कार्यक्रमका क्रममा नमुना गाउँसभा सञ्चालन गरेका हुन् ।

ज्यामरुककोटमा पर्यटकीय पूूर्वाधार विस्तार

बेनी, पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको बेनी नगरपालिका–२ स्थित ऐतिहाँसिक ज्यामरुककोटमा पूर्वाधार विस्तार भएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार

म्याग्दी युवा कप आजदेखि

बेनी, । राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ । नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा

प्रेस युुनियनको स्थापना दिवस

बेनी, । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक

पात्लेखेतमा मादल बजाउने तालिम शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नं १० मा एक हप्ते मादल बजाउने सिप तालिम शुरु भएको छ । आइतबार देखि शुरु भएको तालिमको वडा नं १० का सदस्य निर्मला मल्लले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै मल्लले अहिले महिलाहरुलाई गाउँ

चन्द्रलोक शैक्षिक कोषबाट २५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । धवलागिरी गाउँपालिका–७ धारापानीका अर्जुन थापाले स्थापना गर्नुभएको चन्द्रलोक शैक्षिक कोषबाट जेहेन्दार र

ज्यामरुककोटमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम शुरु

भकुण्डे, ः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर कार्यक्रम शुरु भएको छ ।कार्यक्रमको शनिबार भकुण्डे स्थित वडा कार्यालयमा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो ।कार्यक्रम मार्फत बेनी नगरपालिकाको

बेनी नगरपालिकाले डिजिटल घर नम्बर प्रणाली शुरु गर्यो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली शुरु गरेको छ । सबै नगरबासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले

हिरोको जुुम स्कुटर बेनीमा, पुुरानोसँग एक्सचेन्जको सुविधा

बेनी, । हिरो मोटोकर्प कम्पनीको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ । हिरो मोटोकर्पको बेनी स्थित अधिकृत बिक्रेता चाँदनी अटो टे«डले हिरो जुम ११० स्कुटर आयात गरि बिक्री थालेको हो । चाँदनी अटोका सञ्चालक ओस्कार