माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु
बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ ।
हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ!-->!-->!-->…
