समाचारको विधा

स्थानीय

गलेश्वरमा शिवरात्रीमा रु. चार लाख ३३ हजार भेटि संकलन

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा यस वर्षको शिवरात्री पर्वमा रु. चार लाख ३३ हजार भेटि संकलन भएको छ । शिवरात्री पर्वको अवसरमा बुधबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले चढाएको

शिवध्वजारोहण साथै स्नेह मिलन समारोह

बेनी, । महाशिवरात्रि पर्वको अवसरमा भगवान शिवको प्रसादका रुपमा भाङ, धतुरो, गाँजा लगायत अन्य नसालु पदार्थ सेवन गर्नुपर्छ भनेर शास्त्रमा कतै उल्लेख नभएकाले विकृतिरहित शिवरात्री पर्व मनाउनुपर्ने म्याग्दीमा बुधबार आयोजित एक कार्यक्रमका

अन्नपूर्णको गुइठेभिरमा इकोभ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

सुरेन गुरुङअन्नपूर्ण ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा बुधबार दिउँसो भएको इको भ्यान दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगर देखि नारच्याङ

रघुगंगामा सात महिनामा ३३ प्रतिशत वित्तीय प्रगती

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाले सात महिनाको अवधिमा ३३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । गाउँपालिकामा मंगलवार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१÷०८२ को हालसम्म कुल ४८ करोड ६५ लाख ३९

दुखुबेसीकी जसमतीले ७६ वर्षमा नागरिकता पाउनुभयो

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशीकी जसमती सुनारले मङ्गलबार ७६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । वि.सं. २००५ मङ्सिर १६ गते जन्मनुभएकी जसमतीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नागरिकताको प्रमाणपत्र

सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना उद्घाटन

सिंगा ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा निर्माण भएको ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजनाको मंगलबार उद्घाटन गरिएको छ । योजनाको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभएको हो

सिचाई मन्त्रालयको उच्च स्तरीय टोलीद्धारा म्याग्दीका योजना अनुगमन

बेनी ः गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्रालयको उच्च स्तरीय टोलीले मंगलबार म्याग्दीमा सञ्चालित योजनाहरुको अनुगमन गरेको छ । उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, मन्त्रालयका सचिव डा.

ठेक्का अवधी सकिएपनि कालीपुलको सडक कालोपत्र भएन्

बेनी, ः म्याग्दी जिल्लाको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजनाको अवधी सकिएपनि काम शुरु भएको छैन् । चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक,

कुमारी सहकारीको डेढ अर्ब अपचलन सम्बन्धी मुद्दामा अनुसन्धान जारी

बेनी ः प्रहरीले बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानलाई निरन्तरता दिएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु. एक अर्ब

तातोपानी स्नानस्थलको क्षमता विस्तार

बेनी ः प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा स्नान स्थलको क्षमता विस्तार गर्न थालिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ