‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु
बेनी, रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ।
तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन,!-->!-->!-->…
