समाचारको विधा

स्थानीय

बलात्कार र हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

बेनी । २० बर्षअघि भएको हत्या घटनामा संलग्न म्याग्दीका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–६, माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको बि.स २०६२ साल असोज ६ गते भएको हत्यामा संलग्न सोही ठाउँका छिमेकी टोल जरबुटाका ४३

बसाईसराईले रित्तिदै गएको स्वाँतमा सम्भावना देखाउन बलबहादुरले पोखराबाट फर्किएर होटल खोले

७ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भरतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । तीन जना छोरीहरू

म्याग्दी बालगृहमा सामुहिक भाइटिका

म्याग्दी ः म्याग्दीको बेनीमा रहेको बालगृहका अनाथ बालबालिकाले बिहिबार सामूहिक भाइटिका लगाएका छन् ।नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकालाई बेनीकी कल्पना मगरले सामुहिक रुपमा टीका र माला लगाएर भाइटिका लगाइदिनुभएको

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

म्याग्दी,।  उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ  निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्योदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ

अर्जमकी सोविता परियारको उपचारको लागि सहयोग

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जम पुरान्जीकी ब्याक्टेरियल टक्ससेमिया रोगबाट बिरामी भएकी सोविता परियारको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।रत्नेचौर घर भई हाल क्रोयशियामा रहेका आशिष परियार (झिल्के)को अगुवाइमा संकलन भएको रु. ५०

आहा ! फुतफुते झरना

सन्तोष गौतम म्याग्दी,  । दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृतिम नाली जस्तै देखिने साँघुरो खोच । फेदीमा गोलो आकारको निलो ताल । 

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ। रघुगंगा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत्

बेनीमा महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११७ औ जन्मजयन्ति मनाइयो

बेनी । म्याग्दीको बेनीमा सोमबार नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । पुलस्त्य साहित्य प्रतिष्ठान, म्याग्दी साहित्य समाज र म्याग्दी सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा

‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

म्याग्दी । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किइन् । काभ्रे बनेपाकी अनुषा लामा

जामुनाखर्ककी स्यानीमाया खत्री पाँच दिनदेखि वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कबाट पाँच दिनअघि हराएकी एक वृद्धा अझै फेला पर्नुभएको छैन् । असोज २९ गते दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन ९५ वर्षीय स्यानीमाया खत्री आइतबारसम्म नभेटिदाँ परिवार निराश र चिन्तित भएका छन् ।