समाचारको विधा

स्थानीय

मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल

बेनी । मृगौला रोगबाट थलिएका म्याग्दीको मंगला गाउँपालिका–५ पाखुका सकबहादुर छन्त्यालले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । हाल भक्तपुरको शहिद गंगालाल राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ४८ वर्षीय छन्त्याललाई कमजोर आर्थिक अवस्थाका

म्याग्दीमा पुस्तक भित्रिन थाल्यो

बेनी । शैक्षिक सत्र शुरु भएको करिव दुई सातापछि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि पुस्तक भित्र्याइएको छ । जनक शिक्षा सामग्री केन्द्रको पोखरा डिपोबाट म्याग्दीका पुस्तक व्यवसायीले जिल्लामा ल्याएको पुस्तक संयुक्त वितरण

रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उमेद्वार विजयी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यमा सत्तारुढ दलको गठबन्धनका उमेद्वार विजयी भएका छन् । मौवाफाँट स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानबाट नेपाली काँग्रेसका पाँच र नेकपा माओवादी केन्द्रका एक जना

मंगलाको कार्यपालिकामा एमालेका उमेद्वार विजयी

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् । बाबियाचौर स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानमा महिला तर्फ एमालेका चार जना उमेद्वार निर्वाचित भएका हुन् । दलित वा

धवलागिरीको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उमेद्वार विजयी

बेनी, १५ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा सत्ता साझेदार दलहरुको गठबन्धनका उमेद्वार विजयी भएका छन् । नेपाली काँग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकिकृत समाजवादीका एक जना उमेद्वार कार्यपालिका

बेनीको कार्यपालिका सदस्यमा गठबन्धनका उमेद्वार विजयी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनका उमेद्वार विजयी भएका छन् । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार भएको मतदानबाट नेपाली काँग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३ र

बेनीमा कटान रोक्न ‘बोलर स्किङ’

बेनी, १० जेठ । म्याग्दीको सदरमुकाम बेनी स्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ । बेनी नगरपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा रुपाताल एकिकृत विकास संरक्षण विकास परियोजनाले वि.स. २०७८ असार

धवलागिरीको कार्यपालिका सदस्यमा १२ जनाको उमेद्वारी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि बुधबार १२ जनाको मनोनयन दर्ता भएको छ । मुना स्थित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका ६, नेपाली काँग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र १

अन्नपूर्णका जनप्रतिनिधीको सपथग्रहणसँगै पदवाहली

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले बुधबार सपथग्रहण र पदवाहली गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनलाई बेनीमा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको

बेनीको कार्यपालिका सदस्यमा १६ जनाको उमेद्वारी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाले उमेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि छ र छ जना महिला सदस्यका लागि १० जनाले