समाचारको विधा

स्थानीय

बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । ग्रामिण क्षेत्रमा आधुनिक सूचना प्रविधियुक्त शिक्षाको पहुँच बढाउन प्रयोगशाला स्थापना गरिएको हो । एडुटेक नेपाल र क्वालिटी

अन्नपूर्णका कृषकलाई औजार वितरण

पोखरेबगर । अन्नपूर्णका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ ।स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि

लालीगुराँस ढकमक्क फुलेर रंगियो घोडेपानीको जंगल

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको घोडेपानी लगायत उच्च पहाडी जंगलमा गुराँस फुलेर राताम्मे बनेको छ । एकै ठाउँमा फूलेका रंगिविरंगी गुराँसको सौन्दर्यले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । बनैभरी राताम्मे फुलेका गुराँसका रंगले यहाँका जंगल

अन्नपूर्णका ब्यापारी भन्छन् ‘डिलरले म्याद सकिने बेलाका सामान गाउँ पठाउँछन्’

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा

धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण

म्याग्दीको गुर्जा गाउँ जोड्ने सडक निर्माण शुरु

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण शुरु भएको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्य सडक यातायातको

बेनीमा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ ।नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो । नगरपालिकाको

गैरसरकारी संस्था महासंघ म्याग्दीको अध्यक्षमा दिपक दोहोरीए

बेनी, । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको आइतबार बेनीमा सम्पन्न १९ औ वार्षिक साधारणसभा तथा १० औ अधिवेशनबाट पुन ः दिपक पौडेल दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको छ । महासंंघको उपाध्यक्षमा निरमाया मिजार, सचिवमा

मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा

बिममा पक्कि पदमार्ग निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या