बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट सार्वजनिक
बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि करिब रु. ७१ करोडको बजेट सार्वजनिक गरेको छ ।
आइतबार बेनीमा भएको १३ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले रु. ७० करोड ८९ लाख को बजेट प्रस्तुत गर्नुभयो । चालुतर्फ रु. ५०!-->!-->!-->…