म्याग्दी यातायातको अध्यक्षमा सुमन श्रेष्ठ
बेनी, । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ ।
कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो ।
समितिको सञ्चालक!-->!-->!-->!-->!-->…
