समाचारको विधा

स्थानीय

अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीको संगठन सुदृढीकरण अभियान

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीले संगठन विस्तार र सुदृढीकरण अभियान थालेको छ । म्याग्दीका क्याम्पस तथा विद्यालयहरुमा सदस्यता विस्तार, संगठन निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको संगठनले

शदरयामको धवलागिरी आरोहण शुुरु

बेनी, ः चालु शरदयाममा म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहण शुरु भएको छ ।सेभेन समिट टे«क्सका शेर्पाहरुले धवलागिरी हिमालको आधार शिविर देखि चुचुरो सम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण शुरु भएको हो । शुक्रबार चार जना विदेशी सहित १३

दोवाको निउरोले बागलुङमा बजार लियो

खेमराज गौतम (सुवास)बागलुङ । निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ । बागलुङ बजारका

राष्ट्रसेवकहरुबीचको विभेद हटाउन मालिकाका कर्मचारीको माग

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले सबै कर्मचारीले अपनत्व हुने गरी निजामती सेवा ऐन ल्याउन माग गरेका छन । जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको

महभिरको पहिरो निरिक्षणमा पुुगे मन्त्री जुुग्जाली

महभिर, ः म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडा सदस्य गर्वे गुुरुङले काले कामी र

बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

बेनी, । म्याग्दीको बेनी अस्पताल जनशक्ती र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तार अनुसार दरवन्दि नथपिएको र दरबन्दि अनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन

बेनीे बजार सजावटमा पलास्टिकको विकल्पमा कपडाको तोरुण प्रयोग हुने

बेनी, । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा बजार सजावटका लागि पलास्टिकको तोरुण प्रयोग नहुने भएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारमा अब पलास्टिकको तोरणको विकल्पमा कपडाको ध्वजा सहितको तोरण प्रयोग गरिने भएको छ । गत

बेनीका लायन्स क्लवहरुको पदस्थापना

बेनी, । बेनीका लायन्स क्लवको वर्ष २०२३—२०२४का लागि निर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुको बुधबार पदस्थापना गरिएको छ । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बिवानका गर्भनर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा बेनीका आठ वटा

महभिरमा पहिरोले दुई वटा घर भत्कियो

बेनी, म्याग्दीको मालिका गाउँपालिका –४, महभिरस्थितमा पहिरोले दुई घर भत्किएको छ । बुधबार बिहान बस्तीमाथिको सिद्धथान भिरबाट खसेको पहिरोले महभिरको ओडारबोटका काले कामी र रविलाल घर्तीको घर पुरेको जनप्रतिनिधिले जानकारी दिएका छन् ।वडा सदस्य गर्भे

बेनीमा पर्यटन दिवस मनाइयो

बेनी, । ४४ औ विश्व पर्यटन दिवस बुधबार बेनीमा पनि मनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा बेनी बजारमा प्रभातफेरी कार्यक्रम गरेर दिवस मनाईएको हो । नेवारी बाजा र झाँकी सहितको ¥यालीले बेनी बजार परिक्रमा गरेको थियो ।