समाचारको विधा

स्थानीय

रुप्से खण्डमा खसेको ढुङ्गाले बाटो छेकेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, पाखोबाट खसेको ढुङ्गाले बाटो छेकेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी –जोमसोम सडक आज दिउँसो देखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना नजिकै पाखोबाट ठुलो ढुङ्गा

माघे संक्रान्ति मेलको आय÷व्यय सार्वजनिक

बेनी, । गत पुष २९ देखि माघ २ गतेसम्म बेनीमा सञ्चालन भउको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च बुधबार सार्वजनिक भएको छ । मेला आयोजक महिला उद्यम विकास समितिले म्याग्दी उद्योग वाणिज्य संघमा आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख १४

विद्यार्थीलाई उपचार खर्च सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका दुई जना विद्यार्थीलाई उपचार खर्च सहयोग गरिएको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दी र संगम म्याग्दीद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाबाट

दश जोड दुई तहका उत्कृष्ट विद्यार्थीलाई सम्मान

बेनी, । सुदिप रावल स्मृति कोषले गतबर्षको दश जोड दुई तहको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक हासिल गरेका दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । स्व. सुदिप रावलको १५ औ स्मृति दिवसमा म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित

लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

बेनी, । बेनीमा मंगलबार सम्पन्न अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा संस्थापक अध्यक्ष हेमबहादुर पुन

आदर्श माविमा ‘आइसिटी फर फ्राइडे’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रवारको पठनपाठनमा किताब रहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतिय माध्ययमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’

चौरासी पुगेका दलबहादुरको ओखरबोट माविलाई २ लाख सहयोग

साधन घर्तिओखरबोट, १४ फागुन । चौरासी वर्ष पुरा भएको खुसीयालीमा एक दम्पत्ती र उहाँका परिवारले म्याग्दीको मालिका गाउँपालिका–४ को ओखरबोट माविलाई सोमबार रु. २ लाख सहयोग गर्नुभएको छ । मालिका गाउँपालिका–४ छाप्सीबाङ घर भई हाल पोखरा निवासी

धवलागिरी गाउँपालिकाले लोगो बनाउनेलाई ३० हजार पुरस्कार

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई ३० हजार रुपैयाँ दिने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना निकाल्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिहरुका लागि

म्याग्दीमा दादुरा–रुबेला खोप अभियानको तयारी पुरा

बेनी, । म्याग्दीमा यही फागुन १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानको तयारी पुरा भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा अभियानको तयारी पुरा भएको जानकारी गराइएको छ

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सौन्दर्यकला