बेनपा–८ मा कम्प्युटर तालिम
बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ का बासिन्दाहरुलाई लक्षित गरेर कम्प्युटर सम्बन्धी तालिम शुरु भएको छ ।
डिजिटल साक्षरताको माध्यमबाट दैनिक जिवनयापनलाई सहज बनाउने र कम्प्युटर सम्बन्धी ज्ञान सिपको विकास मार्फत स्वरोजगार तथा आयआर्जन!-->!-->!-->…
