समाचारको विधा

स्थानीय

धवलागिरी माविको पुर्नमिलन अभियानबाट एक करोड भन्दा बढी सहयोग जुट्यो

सिंगा, म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविलाई रु. १ करोड भन्दा बढी आर्थिक सहयोग जुटेको छ । दश जोड २ तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पुर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकहरुको पूनर्मिलन अभियान मार्फत

छाडा कुकुरको वृद्धिदर रोक्न बन्ध्याकरण शिविर, कुकुर खोज्न बेनीका नगरप्रमुख टोल टोलमा

बेनी,। बेनीमा छाडा कुकुरको वृद्धिदर रोक्नका लागि बन्ध्याकरण शिविर शुरु भएको छ । बेनी नगरपालिकासँगको सहकार्यमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घरपालुवा कुकुरलाई रेविन विरुद्धको खोप लगाउन र छाडा कुकुरको बन्ध्याकरण गर्न

विविध कार्यक्रम सहित स्थानीय सेवा दिवस मनाइयो

बेनी, । गण्डकी प्रदेशको प्रथम स्थानीय सेवा दिवस शुक्रबार म्याग्दीमा विविधि कार्यक्रम गरि मनाइएको छ । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आव्हान अनुसार विभिन्न रचनात्मक कार्यक्रमका साथ दिवस मनाइएको हो । बेनी

एमाले धवलागिरि गाउँपालिकाको अध्यक्षमा प्रगति कार्की

मुना, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको अध्यक्षमा प्रगति कार्की चयन हुनुभएको छ । मुनामा शुक्रबार सम्पन्न दोस्रो अधिवेशनबाट चयन भएको ३१ सदस्यीय कमिटिको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती,

पत्रकार हरिकृष्ण गौतम सहित साहित्यकार र पाँच जना बिद्यार्थी पुरस्कृत

बेनी । धनेश्वरी–तारानाथ स्मृति कोषले शुक्रबार म्याग्दीका एक जना पत्रकार, साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शैक्षिक तथा धार्मिक व्यक्तित्व धनेश्वरी र तारानाथ रेग्मीको स्मृतिमा स्थापित प्रतिष्ठानले शिक्षा, पत्रकारिता,

बेनीमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटो फिचर)

बेनी, बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शुक्रबार शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद्

स्थानीय सेवा दिवसका अवसरमा सरसफाई र दिप प्रज्वलन

बेनी, । गण्डकी प्रदेशको प्रथम स्थानीय सेवा दिवसको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय परिसर र दिप प्रज्वलन गरिएको छ । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आव्हान अनुसार बिहिबार बिहान पोखरेबगरमा

कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर गरेको छ । गाईभैसी पालक र दूध उत्पादक कृषकहरुका लागि बिहिबार वडा नम्बर ७ को कुरिलाखर्क ढुङ्गाना कृषि फार्ममा बेनी नगरपालिकाको पशु सेवा शाखाले

स्थानीय सेवा दिवस विविध कार्यक्रमका साथ मनाइने

बेनी, । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दीले यही फागुन १८ गते शुक्रबार विभिन्न कार्यक्रम गरेर प्रथम स्थानीय सेवा दिवस मनाउने भएको छ । दिवसको अवसरमा शुक्रबार बेनी बजारमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ

बेनीमा हुक्का निषेध

बेनी, बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवन एवम् बिक्री वितरणमा निषेध गरेको छ । स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख