राष्ट्रपति रनिङ्ग शिल्डमा मंगला माविले कब्जा जमायो
बाबियाचौर, । बाबियाचौरको मंगला मा.वि.ले लगातार तेस्रो पटक जितेर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो बनाएको छ ।
म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा मंगलबार कैलाशफाँट खेलमैदानमा सम्पन्न चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ!-->!-->!-->…