समाचारको विधा

मंगला गा.पा.

गणतन्त्र दिवसको अवसरमा बरंजामा लोक गित प्रतियोगिता

बेनी, । गणतन्त्र दिवस २०८० को अवसरमा आइतबार म्याग्दीको बरंजामा लोक गित प्रतियोगिता सम्पन्न भएको छ ।बरंजा भुतपुर्व विद्यार्थी क्लवको आयोजनामा मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका विद्यालयका विद्यालय स्तरीय लोक गित प्रतियोगिता भएको हो । ११

मंगला पुर्ण खोपयुक्त पालिका घोषणा

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकालाई आइतबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो

मंगला क्याम्पसको भवन उद्घाटन

बाबियाचौर,। म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको मंगलबार उद्घाटन भएको छ ।विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष

म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण

बेनी, । मङगला गाउँपालिकाको बरंजा र अर्मनलाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४

ताराखोला र मंगलाको सिमाना तिनचुलेमा सडक र खानेपानी सुविधा पुग्यो

ताराखेला, । म्याग्दीको मंगला गाउँपालिका– ५ र बाग्लुङको ताराखोला गाउँपालिका– ४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ ।ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट

कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जभेटघाट

बेनी, । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ ।मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने

दरुङ जोड्ने सडक निर्माण

बाबियाचौ, । म्याग्दीको मंगला गाउँपालिका–२ दरुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । दणवाङ–दरुङ–हिदि हुदै मालिका धुरी जोड्ने सडक आयोजना अन्तरगत रणवाङ–दरुङ खण्डको मार्ग खुलेको हो ।गाउँमा पहिलो पटक सडक र सवारी साधान पुगेपछि दरुङवासीमा खुसीयाली

बाबियाचौरमा कवर्डहल निर्माण

बाबियाचौर, । म्याग्दीको बावियाचौरमा वहुउद्देश्यीय कर्वड हल निर्माण भएको छ । बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो ।मंगला युवा क्लवले निर्माण गरेको कर्वड हलको बिहिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो ।कर्वड हल

मंगलामा सुत्केरीलाई भाले उपहार

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिन थालेको छ । संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बच्चा र आमाको पोषण तथा

मंगलाको स्ववीयुमा अनेरास्ववियु विजयी

बेनी, । म्याग्दीको बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुको प्यानलै वियजी भएको छ । अनेरास्वीयुका सभापतिका उमेद्वार भिममाया रोका नेतृत्वको प्यानले जित निकालेको हो । २१२