समाचारको विधा

मंगला गा.पा.

वाईसिएल मंगलाको अध्यक्षमा कमल बुढाथोकी

बेनी, । नेकपा (माओवादी) केन्द्रको युवा संगठन वाइसिएल मंगला गाउँपालिका कमिटिको दोस्रो सम्मेलन शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । सम्मेलनबाट कमल बुढाथोकीको अध्यक्षतामा ३५ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको हो । कमिटिको उपाध्यक्षमा

मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाई

बेनी, । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ ।बाबियाचौर स्थित मंगर संघको सभाहलमा बिहिबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक

मंगलाको सिम–कुहुँ–टोड्के सडक कालोपत्र शुरु

कोत्रवाङ, । म्याग्दीको मंगला गाउँपालिकाको सिम देखि कुहँु हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मंगला–२ सिम देखि कोत्रवाङ–पैयुपाँटा हुदै वडा नम्बर १ को कुहुँ–पूर्णगाउँ–टोड्के जोड्ने सडक मार्ग खुलेको करिब १४

बबियाचौरमा उद्घोषण तालिम

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटामा दुईदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सकिएको छ ।बरंजा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबार र शुक्रबार गरी दुईदिनसम्म सञ्चालन

मंगलाको बजेट ४४ करोड ८१ लाख

बाबियाचौर । आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि म्याग्दीको मंगला गाउँपालिकाले रु. ४४ करोड ८१ लाखको बजेट ल्याएको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहिबार भएको १६ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल रु. ४४ करोड ८१ लाख ११

मंगला र ताराखोला गाउँपालिका जोड्ने सडक निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा, वडा नम्बर ४ को महेश, धापुङ हुदै

बरंजा कप पुलाचौरलाई

बेनी, । म्याग्दीको मंगला गाउँपालिका– ३ मा सम्पन्न प्रथम बरंजा कप भलिबल प्रतियोगितामा बेनी नगरपालिका–५ पुलाचौर बिजयी भएको छ । प्रथम बरंजा कप तथा सांस्कृतिक व्यवस्थापन समिति र गतिशिल युवा क्लबको सह – आयोजनामा सम्पन्न प्रतियोगिताको

बेनी–दरवाङ सडक निर्माण तिब्र

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणले तिब्रता पाएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत यो सडक कालोपत्र गर्न दुई वटा खण्डमा आयोजना सञ्चालन भएको

म्याग्दी खोलाको पानी पोक फाँटमा

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिचाई आयोजना निर्माण भएको छ ।मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिचाई गर्न थालिएको हो । ३० हर्सपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी

प्रशासकीय भवन बनाउन मंगलाले माग्यो जग्गा खरिदको अनुमति

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिद गर्न संघीय सरकारसँग अनुमति मागेको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा समुदायबाट निशूल्क र सरकारी जग्गा उपलब्ध हुन नसकेपछि भवन बनाउन जमिन खरिद गर्ने