मंगला क्याम्पसमा अनुसन्धान तथा लेखन सम्बन्धी कार्यशाला
बाबियाचौर । मंगला शिक्षा क्याम्पसको आयोजनामा बाबियाचौरको लाम्पाटामा शुक्रबारदेखि अनुसन्धान लेखन र प्रकाशन सम्बन्धी २ दिने कार्यशाला शुरु भएको छ ।
कार्यशालाको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जिल्ला सदरमुकाम बाहिर रहेको!-->!-->!-->…
