समाचारको विधा

मंगला गा.पा.

मंगलामा अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चा

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा शुक्रबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेमसंघ क्रान्तिकारी र नेपाल दलित मुक्ति मोर्चा गठन भएको छ । पालिकाको केन्द्र बाबियाचौरमा भएको संयुक्त प्रथम सम्मेलनले मनसुवी सापकोटाको अध्यक्षतामा

मंगलामा पाठेघर बिरामी पहिचान गर्न शिविर

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघरको क्यान्सरका बिरामी पहिचान गर्न वडा तहमा घुम्ति शिविर सञ्चालन गरेको छ । वडा नम्बर १ को कुहुँ, ३ को बरंजा र ५ को अर्मन स्वास्थ्य चौकीमा पाठेघर मुखको स्किृनिङ शिविर सञ्चालन

आगोलागी पिडितलाई कपडा तथा फेन्सी व्यवसायीको सहयोग

बेनी । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र

शिक्षक संघ मंगलाको अध्यक्षमा राम्जाली

बेनी । नेपाल शिक्षक संघ मंगला गाउँपालिकाको शनिबार बाबियाचौरमा सम्पन्न दोस्रो अधिवेशनबाट पुःन टेकबहादुर राम्जालीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा घनश्याम सुबेदी, महिला उपाध्यक्षमा रिता बोहोरा, सचिवमा सुनिल सापकोटा,

लायन्स क्लबद्धारा जिन्सी र नगद सहयोग

बेनी । लायन्स क्लब अफ बेनी मल्लाजले मंगला गाउँपालिका–१ पुर्णगाउँका अतिबिपन्न बलबहादुर बिकका परिवारलाई जिन्सी र नगद सहयोग गरेका छन् । रु.४० हजार मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा र रु. सात हजार पाँच सय नगद सहयोग गरिएको क्लबले जनाएको छ ।

खानीगाउँमा सुन्तला खेती सम्बन्धी स्थलगत तालिम

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा आइतबार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मंगला गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । सुन्तलाको

मंगलामा ग्रामिण ‘अल्ट्रासाउन्ड’ कार्यक्रम शुरु

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले ग्रामिण ‘अल्ट्रासाउन्ट’ कार्यक्रम शुरु गरेको छ । ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा अल्ट्रासाउन्ड उपकरणको सहायताले गर्भको बच्चाको अवस्था पहिचान गर्ने सेवा दिन थालेको हो । गाउँपालिकाका

मंगलाको १२ औ गाउँसभाबाट पाँच कार्यबिधी र एक वटा ऐन पारित

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाहै गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन

भेडाबारीबाट तीस हजार किलो सुन्तला निकासी

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर रु. २१ लाख आम्दानी गरेका छन् । २० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यसपाली

मंगलाको अस्पताल भवन निर्माण शुरु

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार मंगलाको केन्द्र बाबियाचौर सँगै रहेको हाँडेभिरमा भवन