एमालेले पुलाचौर र कुहुँबाट थाल्यो चुनावी अभियान
बेनी । नेकपा एमालेले शुक्रबार बेनी नगरपालिकाको पुलाचौर र मंगला गाउँपालिका–१ कुहुँबाट मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य चुनावको प्रचार अभियान थालेको छ ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला!-->!-->!-->…
