समाचारको विधा

मंगला गा.पा.

बेनी–दरवाङ सडक निर्माण तिब्र

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणले तिब्रता पाएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत यो सडक कालोपत्र गर्न दुई वटा खण्डमा आयोजना सञ्चालन भएको

म्याग्दी खोलाको पानी पोक फाँटमा

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिचाई आयोजना निर्माण भएको छ ।मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिचाई गर्न थालिएको हो । ३० हर्सपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी

प्रशासकीय भवन बनाउन मंगलाले माग्यो जग्गा खरिदको अनुमति

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिद गर्न संघीय सरकारसँग अनुमति मागेको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा समुदायबाट निशूल्क र सरकारी जग्गा उपलब्ध हुन नसकेपछि भवन बनाउन जमिन खरिद गर्ने

गणतन्त्र दिवसको अवसरमा बरंजामा लोक गित प्रतियोगिता

बेनी, । गणतन्त्र दिवस २०८० को अवसरमा आइतबार म्याग्दीको बरंजामा लोक गित प्रतियोगिता सम्पन्न भएको छ ।बरंजा भुतपुर्व विद्यार्थी क्लवको आयोजनामा मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका विद्यालयका विद्यालय स्तरीय लोक गित प्रतियोगिता भएको हो । ११

मंगला पुर्ण खोपयुक्त पालिका घोषणा

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकालाई आइतबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो

मंगला क्याम्पसको भवन उद्घाटन

बाबियाचौर,। म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको मंगलबार उद्घाटन भएको छ ।विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष

म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण

बेनी, । मङगला गाउँपालिकाको बरंजा र अर्मनलाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४

ताराखोला र मंगलाको सिमाना तिनचुलेमा सडक र खानेपानी सुविधा पुग्यो

ताराखेला, । म्याग्दीको मंगला गाउँपालिका– ५ र बाग्लुङको ताराखोला गाउँपालिका– ४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ ।ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट

कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जभेटघाट

बेनी, । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ ।मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने

दरुङ जोड्ने सडक निर्माण

बाबियाचौ, । म्याग्दीको मंगला गाउँपालिका–२ दरुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । दणवाङ–दरुङ–हिदि हुदै मालिका धुरी जोड्ने सडक आयोजना अन्तरगत रणवाङ–दरुङ खण्डको मार्ग खुलेको हो ।गाउँमा पहिलो पटक सडक र सवारी साधान पुगेपछि दरुङवासीमा खुसीयाली