समाचारको विधा

मंगला गा.पा.

दुर्घटनामा घाइते बरंजाका अनिलको उपचारका लागि सहयोगको अपिल

बेनी। स्कुटर दुर्घटना हुँदा गम्भिर घाइते भएका म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाका २५ वर्षीय अनिल आचार्यको उपचारका लागि आर्थिक अभाव भएको छ । यही माघ १९ गते भएको दुर्घटनामा घाइते भएका आचार्यको युनिभर्सल कलेज अफ मेडिकल साइन्स हस्पिटलको

बेनी नगरपालिका र मंगला गाउँपालिकामा कवड्डी संघ गठन

बेनी, । बेनी नगरपालिका र मंगला गाउँपालिका स्तरीय कवड्डी संघ गठन भएको छ । बेनीका कवड्डी खेलाडीहरुको भेलाले अनिश गौचनको अध्यक्षतामा संघ गठन गरेको हो । संघको उपाध्यक्षमा अविशेक बानिया, सचिवमा सरोज जिसी र कोषाध्यक्षमा सविन जि.सी. चयन

मङ्गलामा रास्वपा गठन

बाबियाचौर। म्याग्दीको मङ्गला गाउँपालिकामा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका समिति गठन भएको छ । सुनिल शर्माको सभापतित्वमा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपसभापतिमा मोहन घर्तिमगर, सचिवमा मदन आचार्य, सहसचिवमा

बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू  

म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।        रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद

तुसारेपानीमा खेलमैदान र आमा समूहको भवन उद्घाटन्

सुरेन गुरुङतुसारेपानी, । म्याग्दीको मङ्गला गाउँपालिका–१ तुसारेपानीमा मनकामना युुवा क्लवको खेलमैदान र आमा समूहको भवन मङगलबार उद्घाटन गरिएको छ । खेलमैदान रु. ६७ लाख ३० हजार र भवन रु.१३ लाख ३२ हजार चार सय ६२ को लागतमा निर्माण भएको हो ।

थाइवाङ आधारभूतको ६४ औ वार्षिकोत्सव

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–१ मा रहेको थाइवाङ आधारभूत विद्यालयको ६४ औ वार्षिकोत्सव, पुरस्कार वितरण तथा चन्दादाता सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टकमाया पुर्जा पुनको अध्यक्षता र शिक्षक

डाडागाउँ र अर्मनमा माओवादीको वडा सम्मेलन

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँ र मङ्गला गाउँपालिका–५ अर्मनमा बुधबार नेकपा (माओवादी केन्द्र)को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । डाडागाउँमा सम्पन्न सम्मेलनबाट गोविन्द पटेल अध्यक्ष र दिलीप पुन सचिव रहेको ३१ सदस्यीय वडा

ज्ञानप्रकाश, बेनी, शिख र डनिङलाई दोस्रो म्याग्दी कप

बाबियाचौर, म्याग्दीको मङ्गला गाउपालिका–२ बाबियाचौरमा आइतबार सम्पन्न दोस्रो म्याग्दी कप भलिबल प्रतियोगिताको उपाधी ज्ञानप्रकाश, बेनी सामुदायिक, शिख मावि र डनिङ आवासीय माविले जितेका छन् । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा चार दिनसम्म

दोस्रो म्याग्दी भलिबल कप बाबियाचौरमा

बाबियाचौर । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा यहि मंसिर २६ गते देखि ३० गते सम्म मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा दोस्रो म्याग्दी भलिबल कप २०८१ संचालन हुने भएको छ । मंगला मा.वि. र डर्निङ आवासीय मा.वि.को सह आयोजनामा बाबियाचौरमा

मङ्गलाको राष्ट्रपति रनिङ्ग शिल्डमा महेन्द्ररत्न बिजयी

बाबियाचौर । बरङ्जाको महेन्द्ररत्न माविले मङ्गला गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । शेरफाँट खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, छ रजत र चार वटा कास्य जितेको मङ्गला