म्याग्दीमा विद्युतीय चुल्होको दिगो विकास परियोजना सञ्चालन
बेनी । म्याग्दीका चार वटा स्थानीय तहमा विद्युतीय चुल्होको दिगो विकास परियोजना सञ्चालन भएको छ ।
प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले बेनी नगरपालिका, धवलागिरी, मालिका र!-->!-->!-->…