समाचारको विधा

मालिका गा.पा.

मालिकाका अध्यक्ष गर्बुजा पशु उपचारका लागि कृषकको गोठमा

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा कृषकको गोठमा पुगेर लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचार गर्न खटिनुभएको छ । मालिका गाउँपालिका वडा नम्बर –५ देविस्थानमा लम्पी स्किनबाट बिरामी परेका गाईगोरु र

धवलागिरी र मालिकालाई लम्पी स्कीन नियन्त्रणका लागि औषधी सहयोग

बेनी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकालाई गाईभैसीमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि औषधी उपलब्ध गराइएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र संगम म्याग्दीद्धारा सञ्चालित

मालिकाको हुक्लाङडाडामा करेन्ट लागेर एक जनाको मृत्यु

बेनी, करेन्ट लागेर सोमबार म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मा हुक्लाङडाडामा एक जनाको ज्यान गएको छ । बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ का २६ वर्षीय अशोक तामाङको

मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका १४ वटा योजना निर्माण

बेनी, । म्याग्दीका मालिका गाउँपालिकामा गत आर्थिक वर्ष २०७९÷०८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमका १४ वटा योजना निर्माण भएका छन् । कार्यक्रम मार्फत सात वटा वडामा सूचिकृत ८९ जना बेरोजगारहरुले औसत ८१ दिनका दरले कुल सात हजार २६४ दिन

पश्चिम नेपालले सवा दुई करोड नाफा कमायो

तातोपानी, । म्याग्दीको पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९÷८० मा सवा दुई करोड भन्दा बढी मुनाफा गरेको छ । देशभरका अधिकांश सहकारी संस्थाहरु संकटमा परेको अवस्थामा पश्चिम नेपालले भने सेयर सदस्यहरुको बिश्वास

च्युरीबोटको छिपछिपेमा झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको च्युरीबोट स्थित छिपछिपे गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिपे खोला झोलुङ्गे पुल निर्माण

केवी एकेडेमीका विद्यार्थी रोपाइँ सिक्न खेतमा

धु्रबसागर शर्मादरवाङ, । शुक्रबार असार १५ । २० औं राष्ट्रिय धान दिवस । सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब साढे दुई लाख मूल्य बराबरको उपकरण सहयोग प्राप्त भएको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धवलागिरी र मालिका

रुममा निशूल्क दन्त शिविर

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा निशूल्क दन्त शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार रुमको राष्ट्रिय माविमा शिविर सम्पन्न भएको हो । शिविरमा २७० जनाको दन्त परिक्षण र ३० जनाको दाँत उखेलेको

मालिकाको करिब ४६ करोडको बजेट पारित

दरबाङ, । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि म्याग्दीको मालिका गाउँपालिकाले करिब रु. ४६ करोडको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरवाङको छ्यारछ्यारेमा भएको गाउँसभाको १३ औ अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर पुनले