तल्लो दरवाङ भित्रि बाटो स्तरोन्नति योजनाको सार्वजनिक सुनुवाई
दरवाङ, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काएर सडक विस्तार गरेका छन् ।
मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजना मार्फत सडक फराकिलो पार्न!-->!-->!-->…
