अलपत्र योजनालाई गति दिन मालिकाका वडा अध्यक्षहरुको प्रशासनको ध्यानाकर्षण
बेनी । म्याग्दीको मालिका गाउँपालिकाका वडा अध्यक्षहरुले अलपत्र योजना निर्माणलाई गति दिन स्थानीय प्रशासन मार्फत सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
वडा अध्यक्षहरुको टोलीले बुधबार प्रजिअ गणेशबहादुर अधिकारीलाई भेटेर संघ र प्रदेश!-->!-->!-->…
