भगवती आधारभूतमा चन्दादातालाई सम्मान
बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयले शुक्रबार चन्दादातालाई सम्मान गरेको छ ।
विद्यालयलाई आर्थिक, भौतिक सहयोग गर्ने १३ जना चन्दादातालाई सम्मानका साथै दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा!-->!-->!-->…
