गाउँमा विकास लिएर आउने एमालेका उमेद्वारको घोषणा
बेनी, । एमाले म्याग्दीका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताउनुभएको छ ।
नेकपा एमाले चुनाव प्रचार कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङ, अन्नपूर्ण गाउँपालिकाको शिख र!-->!-->!-->…