महभिरमा पहिरोले दुई वटा घर भत्कियो
बेनी, म्याग्दीको मालिका गाउँपालिका –४, महभिरस्थितमा पहिरोले दुई घर भत्किएको छ । बुधबार बिहान बस्तीमाथिको सिद्धथान भिरबाट खसेको पहिरोले महभिरको ओडारबोटका काले कामी र रविलाल घर्तीको घर पुरेको जनप्रतिनिधिले जानकारी दिएका छन् ।वडा सदस्य गर्भे!-->…
