धवलागिरीले चक्रपथ बनाउने
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले सात वटै वडालाई जोड्ने रिङरोड (चक्रपथ) निर्माण गर्ने भएको छ ।
मुना स्थित गाउँपालिका कार्यालयमा अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले संघ र प्रदेश सरकारसँगको सहकार्यमा बहुबर्षे!-->!-->!-->…
