धवलागिरीमा क्षेत्री समाज
बेनी । नरेन्द्र भण्डारीको अध्यक्षतामा बिहिबार क्षेत्री समाजको धवलागिरी गाउँपालिका स्तरीय १७ सदस्यीय समिति गठन भएको छ ।
ताकममा भएको भेलाले चयन गरेको समितिको उपाध्यक्षमा दिपक केसी, सचिबमा ओमप्रकाश भण्डारी, कोषाध्यक्षमा निमा छन्त्याल!-->!-->!-->…
