समाचारको विधा

धवलागिरी गा.पा.

मच्छिममा वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका –७ मच्छिममा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल, पौद्ध भलिबल र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।श्रीपञ्चमी पर्वको अवसरमा भूमे युवा क्लवको आयोजनामा माघ १३ गतेदेखि शुरु भएको

धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

शिवाङ, । शिवाङमा बिहिबारदेखि माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

धवलागिरीको लमसुङमा पहिलो पटक बस पुग्यो

लमसुङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस गाउँपालिकाको केन्द्र मुना हुदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयबासीमा खुसीयाली छाएको धवलागिरी गाउँपालिका–२ का वडा

मच्छिमका १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

मच्छिम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिमका १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ ।श्रीपञ्चमी पर्वको अवसरमा मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा

ताकममा जोखिमयुक्त रुख हटाइने, गाइगोरु हराउन थालेपछि निगरानी

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ मा जोखिमयुक्त रुख हटाइने भएको छ । वडा अध्यक्ष अशोक खत्रीको अध्यक्षतामा बुधबार ताकममा बसेको वडाका सबै सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले गाइगोरु हराउने

फलीयागाउँमा दाउरा प्रहार गरेर बुहारीको हत्या

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलीयागाउँका एक व्यक्तिले दाउरा प्रहार गरेर बुहारीको हत्या गरेका छन् । ५३ वर्षीय इन्द्रबहादुर भण्डारीले दाउरा प्रहार गर्दा उनकी बुहारी २८ वर्षीया अनिता रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले

दरवाङ–नाउरा सडकमा बस सञ्चालन

म्याग्दी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने नाउरा सम्म बस सेवा सञ्चालन हुन थालेको छ । म्याग्दी यातायात कम्पनी प्रा.ली.ले मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि नाउरा जोड्ने सडकमा आइतबारदेखि बस सञ्चालन गरेको हो । नाउरामा

विदाको दिन, साँझ र बिहानमा पनि सेवा दिदै धवलागिरी गाउँपालिका

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकाका कर्मचारीहरुले बुधबार सार्वजनिक विदाका दिनमा पनि सेवा दिएका छन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाले उपभोक्ता समितिलाई सहज र झञ्जट हटाउनका लागि वडामै पुगेर योजना

विद्यालय सुधार योजना निर्माण सम्बन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रम तीन दिन सम्म सञ्चालन हुनेछ् ।

धवलागिरीको थप बजेट पारित

मुना,। धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना