समाचारको विधा

धवलागिरी गा.पा.

धौलागिरि आधार शिविरबाट १३ जनाको उद्धार

बेनी । म्याग्दी स्थित धौलागिरि हिमालको आधार शिविरमा अलपत्र परेका १३ जनाको उद्धार गरिएको छ । हिउँमा पुरिएर दुई जना पर्यटक मजदुरको मृत्यु र ४५ वटा घोडा खच्चर मरेका उद्धार गरिएका खच्चर व्यवसायीले बताएका छन् । पोखराबाट गएको अल्टीच्युड एयरको

लुलाङमा पहिरोले विद्यालय भवन भत्कियो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा अविरल बर्षासँगैको पहिराले विद्यालयको भवन भत्किएको छ । लुलाङ आधारभूत विद्यालयको दुई कोठे कक्षा कोठा भवन पहिराले भत्किएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले पाखोबाट खसेको पहिरोले गएराती

ताकमकोतको छेलो प्रतियोगितामा निस्कोटका याम विजयी

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ को ऐतिहाँसिक ताकमकोतमा बुधबार महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका–१ खहरेका यामबहादुर परियार विजयी हुनुभएको छ । ३४ जना सहभागी भएको छेलो फाल्ने प्रतियोगितामा

किसानी चन्द्रकुन्ता माविलाई एक करोड बढी सहयोग जुट्यो

गोपाल आचार्यधारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पुर्व विद्यार्थीको पहलमा रु. एक करोड भन्दा बढी सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन

किसानी चन्द्रकुन्ता माविको भवन उद्घाटन

गोपाल आचार्यधारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा निर्माण भएको किसानी चन्द्रकुन्ता माविको भवन शनिबार उद्घाटन गरिएको छ । भूमिगत पहिरोले ढाँडटोलमा रहेको पुरानो भवन क्षति पु¥याएपछि धारापानीकै किम्बोट भन्ने ठाउँमा

मोनाको आयोजनामा ताकममा पालिका स्तरीय भलिवल प्रतियोगिता हुने

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मोनाको आठौ वार्षिक साधारणसभाको अवसरमा असोज २४ र २५ गते पालिका स्तरीय महिला÷पुरुष भलिबल

धवलागिरीमा बजार अनुगमन

गोपाल आचार्य ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिकामा मंगलबार बजार अनुगमन गरिएको छ । चाडपर्वको समयमा हुन सक्ने अखाद्य र म्याद नाघेका बस्तुको विक्री वितरण नियन्त्रण, उपभोक्ता र व्यवसायीलाई सचेत बनाउने उघेश्यले धवलागिरी गाउँपालिकाले

महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको ५ वटा विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एकिकृत सामुदायिक विकास

धवलागिरीको विशेष गाउँसभा र प्रगति समिक्षा

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । मुनामा मंगलबार भएको विषेश गाउँसभामा विषयगत शाखाका प्रमुखहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा समिक्षा गरिएको थियो । पूर्वाधार,

संविधान दिवसको अवसरमा धवलागिरीमा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता

मुना । आठौ संविधान दिवसको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार मुनामा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ११ वटा विद्यालय सहभागी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेम नमुना आवासीय मावि शिवाङ प्रथम,