सांसद जुग्जालीको धवलागिरीमा जनभेटघाट
मुना, । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान लिएर धवलागिरी गाउँपालिकाका विभिन्न वस्तीमा पुग्नुभएको छ ।
जुग्जालीले बुधबार धवलागिरी गाउँपालिकाको लुलाङ, लमसुङ, खोरीया, मुना, मुदी र!-->!-->!-->…
