समाचारको विधा

धवलागिरी गा.पा.

ताकमको वडा कार्यालय आफ्नै भवनमा सर्यो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित भवनको शुुक्रबार धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले उद्घाटन गर्नुुभयो । एक समारोहका बिच वडा कार्यालयको नयाँ भवनबाट सेवा शुुभारम्भ

जेनेरेटर बिग्रीएपछि लुलाङ फेरि अन्धकार बन्यो

बेनी, ः लघुजलविद्युत परियोजनाको जेनेरेटर बिग्रिएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ को सिंगो वडा अन्धकार बनेको छ । ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको जेनेरेटर बिग्रिएपछि करिब चार सय घरधुरी अन्धकार भएका हुन् ।

ताकमकोत जोड्ने पदमार्गले पूर्णता पायो

ताकम, धवलागिरी गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुुख शक्तिपिठ ताकमकोत पुुग्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा देउराली देखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो । पर्यटन तथा उद्योग कार्यालय मार्फत बिनियोजन भएको

ऐतिहाँसिक ताकमकोतलाई व्यवस्थित गर्न प्रदेश सरकारले जोड दिएको छ– मन्त्री जुुग्जाली

बेनी ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुु भएको छ । म्याग्दीको धवलागिरी

वडा अध्यक्ष खत्रीले आठौ पटक जित्नुुभयो ताकमकोतको छेलो प्रतियोगिताको उपाधी

बेनी, म्याग्दीको धवलागिरी –७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौ पटक विजयी हुुनुुभएको छ । आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागी मध्य सबैभन्दा टाढा फालेका ताकमका वडा

लुुलाङमा विजुुली बल्यो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ ।मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको विद्युतगृह असार अन्तिम साता बगाएको थियो । विद्युतगृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र

म्याग्दीमा रेडपाण्डा भेटिएपछि संरक्षणमा युएसएडको चासो

बेनी, । विश्वमै दुर्लभ जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन गर्न संरक्षणकर्मी तथा दातृ निकायले चासो देखाएका छन् । धवलागिरी गाउँपालिका–२ लुलाङको जलजला स्थित जंगलमा च्याउ टिप्न गएका सुवास थापाले

म्याग्दीको जलजला क्षेत्रमा रेडपाण्डा भेटियो, सुुवास भण्डारीले भिडियो खिचे

बेनी, । म्याग्दीमा पहिलो पटक विश्वमै दुुर्लभ मानिने जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धवलागिरी गाउँपालिका–लुलुाङको जलजला स्थित जंगलमा रेडपाण्डा भेटिएको हो । सुवास थापाले जलजलाको जंगलमा रुखमा रमाईरहेको अवस्थामा रेडपाण्डा

‘बुकी’बाट बेशी झर्न थाले गोठाला

मुना,ः गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठालाहरु बेशी झर्न थालेका छन् । शरदयामको शुरुवातसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैसी, भेडाबाख्राका गोठहरु गाउँ नजिकका खर्कहरुमा झार्न थालेका हुन् ।

शदरयामको धवलागिरी आरोहण शुुरु

बेनी, ः चालु शरदयाममा म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहण शुरु भएको छ ।सेभेन समिट टे«क्सका शेर्पाहरुले धवलागिरी हिमालको आधार शिविर देखि चुचुरो सम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण शुरु भएको हो । शुक्रबार चार जना विदेशी सहित १३