म्याग्दीका पालिकाका विषयगत समितिलाई प्रशिक्षण
बेनी, । म्याग्दीका स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम बुधबारदेखि बेनीमा शुरु भएको छ ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिका रहेका!-->…
