ट्राफिक सप्ताहको समापन
बेनी, । दुर्घटना न्युनीकरण र सवारी सम्बन्धी नियम पालनाका विषयमा जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा सञ्चालन भएको ट्राफिक सप्ताहको आइतबार समापन गरिएको छ ।
जिल्ला प्रहरी र ट्राफिक कार्यालयले वैशाख २५ गतेदेखि सदरमुकाम बेनी बजार र ग्रामिण!-->!-->!-->…
