बेनीे बजार सजावटमा पलास्टिकको विकल्पमा कपडाको तोरुण प्रयोग हुने
बेनी, । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा बजार सजावटका लागि पलास्टिकको तोरुण प्रयोग नहुने भएको छ ।
बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारमा अब पलास्टिकको तोरणको विकल्पमा कपडाको ध्वजा सहितको तोरण प्रयोग गरिने भएको छ । गत!-->!-->!-->…
