बेनी-पाखापानी सडकको घतान खण्डको स्तरोन्नति लक्ष्य अघिनै सम्पन्न
बेनी ः जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।
म्याग्दीको रणनीतिक!-->!-->!-->…
