बेनी नगरपालिकाको असी प्रतिशत बिकास बजेट खर्च
चार सय योजना कार्यान्वयन
बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा करिब चार सय वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको छ ।
४०९ वटा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन भएकोमा ३९८ वटा कार्यान्वयन भएका!-->!-->!-->!-->!-->…
