पहिरोले कोशेपानीमा दुई घर बिस्थापित
बेनी । म्याग्दीको बेनी नगरपालिका–९ कोशेपानीमा पहिरोका कारण दुई घरपरिवार बिस्थापित भएका छन् ।
केही दिनदेखिको निरन्तरको बर्षातका कारण घरवरपरको जमिन लच्किएको र पर्खाल चर्किएकाले जोखिम बढेपछि उनिहरुलाई सुरक्षित ठाउँमा सारिएको स्थानीय केशव!-->!-->!-->…
